Logo
१४ भदौ २०८३, आईतबार

सुदूरपश्चिममा भूकम्पको धक्का

अक्षरपाटी
२०७९ माघ १० , मंगलबार ०३:०१ मा प्रकाशित

धनगढी,१० माघ। सुदूरपश्चिममा मंगलबार दिउँसो २ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ।

भूकम्पको धक्का विभिन्न स्थानमा महसुस गरिएको छ। भारतको उत्तराखण्डमा पनि भूकम्पको धक्का महुसूस भएको त्यस क्षेत्रमा समाजिक सञ्जालहरुमा लेखिएको छ।

यद्यपि यसको केन्द्रबिन्दू र क्षतिका बारेमा भने अहिलेसम्म जानकारी भइसकेको छैन।

ट्रेन्डिङ ( साप्ताहिक )