Logo
२१ भदौ २०८३, आईतबार

बिहानको मन्द घाम सार्वजनिक

अक्षरपाटी
२०७९ फागुन ८ , सोमबार ०९:०२ मा प्रकाशित

काठमाडौं। गायक विनु श्रेष्ठको ‘बिहानको मन्द घाम’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा सुनिता श्रेष्ठ ’सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत तथा एरेन्ज छ। प्रेममा परेको जोडीबीचको प्रसङगलाई गीतमा समेटिएको छ।

जयेन्द्र कुवँरको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा निर्देशनमा भिडियो निर्माण गरिएको हो। ‘विहानको मन्द घाम’ गीतको भिडियोमा प्रवेश जंग ठकुरी र विना राउतले अभिनय गरेका छन्।

गीत