Logo
१४ वैशाख २०८१, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

अक्षरपाटी
२०८० वैशाख २६ , मंगलबार ११:०५ मा प्रकाशित

काठमाडौं। आजबाट देशभर कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ।

परीक्षामा यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले देशभरका एक हजार ४ सय ५३ परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्।

जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन भइरहेको छ।

परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुरक्षाकर्मीलगायत ५० हजार जनशब्ति परीचालन गरिएको छ।

फाइल तस्विर