Logo
२७ वैशाख २०८१, बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणले सत्ता गठबन्धन भत्कँदैनः कांग्रेस प्रवक्ता

अक्षरपाटी
२०८० जेठ २ , मंगलबार १२:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणले सत्ता गठबन्धन नभत्कने बताएका छन्।

उनले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अनुसन्धानमा पार्टीको सहयोग रहने र गठबन्धन अगाडि बढने बताए।

समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिको मौनताबारे उहाँ पहिले पनि धेरै नबोल्ने बानी भएको व्यक्तिका रुपमा व्याख्या गरे।

उनले अनुसन्धानमा सहयोग हुन्छ भनिरहनुभएको छ। दोषी नउम्किउन र निर्दोष नफसुन भन्नेमा पार्टी सभापति सचेत हुनुहुन्छ।