Logo
२५ भदौ २०८३, बिहीबार

डाेटीबाट कांग्रेसका भरतबहादुर खड्का विजयी

अक्षरपाटी
२०८२ फागुन २३ , शनिबार ०१:०३ मा प्रकाशित

डाेटी । डोटीमा कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार उनी १४ हजार ७३८ मत प्राप्त गरी विजयी भएका हुन।

उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका दीपक धामीले १३ हजार ८४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन नेपाली कांग्रेस भरतबहादुर खड्का

ट्रेन्डिङ ( साप्ताहिक )