



काठमाडाैँ। गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्टबीच छलफल भएको छ।
मन्त्रालयमै भएको छलफलमा जोखिमको विषयबारे गृहमन्त्री सुदन गुरुङले मनसुन अगाडि नै विपत व्यवस्थापनमा तयारी रहन निर्देशन दिए।
कार्यकारी प्रमुख दिनेश भट्टले यो नियमित प्रक्रिया भएको र अहिलेको गृहमन्त्रीले समयमै चासाे राखेकाले थप सहज हुने बताए।
गृहमन्त्री गुरुङले आफू १० वर्षदेखि विपद जोखिम न्यूनीकरणसँग सम्बन्धित काम गरेको स्मरण गराउँदै आफू गृहमन्त्री भइसकेपछि थप विपत् हुनुअगाडि नै न्यूनीकरण गर्न लागिपरेकाे बताए।
गृहमन्त्री सुधन गुरुङ



