Logo
९ वैशाख २०८३, बुधबार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु 

अक्षरपाटी
२०८२ चैत्र १६ , सोमबार ०४:०३ मा प्रकाशित

काठमाडाैं। प्रधानमन्त्री बालेन शाह नेतृत्वको दोस्रो मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे।

सरकारले यसअघि १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको छ। हाल कार्यसूची कार्यान्वयनमा सरकार लागेको छ।

आजको बैठकबाट थप केही महत्वपूर्ण निर्णय सरकारले लिने बताइएको छ।

प्रधानमन्त्री बालेन शाह मन्त्रिपरिषद्