Logo
२० जेठ २०८३, बुधबार

शैक्षिक भवनको शिलान्यास गर्दै माओवादीका अध्यक्ष दाहाल

अक्षरपाटी
२०७९ भदौ २० , सोमबार ०३:०९ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल महोत्तरीको वर्दिवास–११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको शैक्षिक भवनको शिलान्यास गर्दै। कोरियाली सरकारले प्रदान गर्ने एक अर्ब पाँच करोडको लागतमा शिक्षालयको शैक्षिक भवन निर्माण हुन लागेको हो।

दाहाल पुष्पकमल

ट्रेन्डिङ ( साप्ताहिक )