धनगढी । सुप इन्टरटेन्मेन्ट हाउस र बाडुल्की मिडिया हाउसद्वारा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ को ग्राण्ड फिनाले सम्पन्न भएको छ ।
‘अग्रज लाई सम्मान, नयाँ लाई प्रोत्साहन’ भन्ने मूल नाराकासाथ तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ को ग्राण्ड फिनाले धनगढीको द रेसिडेन्सी ईन बैभव प्यालेस एण्ड रिसोर्टमा सम्पन्न भएको हो ।
नेपालको मौलिक कला संस्कृतिलाई बचाइराख्न यस्ता खालका अर्वाड कार्यक्रमहरूको ठूलो भूमिका रहने भएतापनि एक्लो प्रयासबाट मात्रै यस्ता अवार्ड कार्यक्रम गर्न खर्चिलो हुने हुँदा मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न राज्यले सहयोग गर्नुपर्ने सुप इन्टरटेन्मेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्दले बताउनु भयो
सुप इन्टरटेन्मेन्ट हाउस र बाडुल्की मिडिया हाउसद्वारा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ को फाइनल अवार्ड कार्यक्रममा बरिष्ठ देउडा गायक तथा सर्जक नरेन्द्र राज रेग्मीलाई नगद रु ११ हजार १ सय ११ सहित लाइफ टाइम एचिभमेन्ट सम्मान, भुवन दाहाल (दशक गायन सम्मान),सगिता शाह (दशक गायिका सम्मान),नर ब. शाह (निर्मल) (लाइभ देउडा सम्मान),दिपक उपाध्याय (समाजसेवी सम्मान),तिर्थ राज पन्त (युवा समाजसेवी सम्मान),भरत बिक्रम शाह (पर्यटन प्रर्बद्वन सम्मान),भुवन प्रकाश बडु र चन्द्र चौधरी (चाँद)लाई दशक कला सम्मानबाट सम्मानित गरिएको थियो ।
यस्तै सर्बोत्कृष्ट भाषाभाषी गित तर्फ हर्क पाल (अनुुप), सर्बोत्कृष्ट भाषाभाषी गित शब्द हरि सुधामा जैशी, पब्लिक च्वाइस तारा प्रसाद जोशी, सर्बोत्कृष्ट भाषाभाषी गित लय शुशिल बोहरा, सर्बोत्कृष्ट भाषाभाषी गित गायन (पुरुष) केशब भट्ट, आयुस सुनार पब्लीक च्वाइस, सर्बोत्कृष्ट भाषाभाषी गित गायन (महिला) कान्ती गिरी, सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो निर्देशक दिपक पन्त, सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो छायांकार बसन्त कुवर जुरी र दया शकंर चौधरी सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो दृश्य सम्पादन, पदम जोशी (पि.आर.), सर्बोत्कृष्ट भाषाभाषी गित मोडल (पुरुष) दिपे श खत्री, जुरी पश्चिमकी चेलि
कृष्ण बि.सि., सर्बोत्कृष्ट भाषाभाषी गित मोडल (महिला) रितु चौधरी, सर्बोत्कृष्ट भाषाभाषी गित म्यूजिक भिडियो श्रृंगार लक्ष्मी चौधरी, सर्बोत्कृष्ट देउडा गित गायन (पुरुष) शेरी आउजी, सर्बोत्कृष्ट देउडा गित गायन (महिला) निरुता खत्री, सर्बोत्कृष्ट देउडा गित नव–गायन (पुरुष) नागाजुन दिनेश, सर्बोत्कृष्ट देउडा गित नव–गायन–महिला बिपना सिह, सर्बोत्कृष्ट देउडा गित मोडल (पुरुष) भावेश बि.सि, सर्बोत्कृष्ट देउडा गित मोडल (महिला) तुल्सी बिस्वकर्मा, सरस्वती धामी जुरी,सर्बोत्कृष्ट देउडा गितनव–मोडल (पुरुष)केशव पन्त, सर्बोत्कृष्ट देउडा गितनव–मोडल –महिला लक्ष्मी साउँद आरती बुढा जुरी, सर्बोत्कृष्ट आधुनिक गित गायन (पुरुष) अर्जुन पार्की (बसन्त), बसन्त साधक पब्लीक च्वाइस, पब्लीक च्वाइस झलक पाली, सर्बाेत्कृष्ट उद् घोषक (पुरुष) केपी कलौनी, प्रेम विवश चन्द पब्लीक च्वाइसबाट अवार्ड प्रदान गरिएको थियो ।
सुदुरपस्चिम प्रदेशका पुर्ब मुख्यमन्त्री माननिय राजेन्द्र सिं रावलको प्रमुख आतिथ्यता रहेको थियो भने सुदुरपस्चिम प्रदेशका पुर्बमन्त्री रामेश्वर चोधरी,माननिय रक्षा महरा, माननिय सिव सिं वली लगाएतको आतिथ्यता थियो ।