Logo
१७ वैशाख २०८२, बुधबार

सरकार र शिक्षक नेताहरू बिच सिंहदरवारमा बार्ता सुरु

अक्षरपाटी
२०८२ वैशाख १७ , बुधबार ०३:०४ मा प्रकाशित

काठमाडौं ।‌ सरकार र शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको हो ।

शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् ।

शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ ।