Logo
२४ वैशाख २०८३, बिहीबार

प्रधानमन्त्री कार्कीसँग छलफलमा देउवा, ओली र प्रचण्ड

अक्षरपाटी
२०८२ पुस १२ , शनिबार ०४:१२ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल सुरु भएको छ।

केहीबेरअघिबाट बालुवाटारमा छलफल सुरु भएको हो। छलफल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।