Logo
१४ भदौ २०८३, आईतबार

अमेरिकाको रात्रि क्लबमा गोली चल्यो, ५ जनाको मृत्यु, १८ घाइते

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०६:११ मा प्रकाशित

एजेन्सी। संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

घटनामा अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

घटना राति ११ः५७ बजे भएको थियो। सो क्लबस्थिर शहर राज्यकै दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो।

उक्त क्लब समलिंगी नाइट क्लब भएको जनाइएको छ। घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

ट्रेन्डिङ ( साप्ताहिक )