Logo
५ जेठ २०८३, मंगलबार

प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

अक्षरपाटी
२०८३ जेठ ५ , मंगलबार ११:०५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले मंगलबार अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका नियमित कार्यसूची तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री बालेन शाह

ट्रेन्डिङ ( साप्ताहिक )