Logo
१७ पुस २०८२, बिहीबार

समीक्षाको ‘भमरा’मा रोशन र बिनाको रोमान्स

अक्षरपाटी
२०७९ माघ ३ , मंगलबार १०:०१ मा प्रकाशित

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वरमा ‘भमरा’ बोलको गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा मोडलद्वय रोशन केसी र बिना राउतले अभिनय गरेका छन्।

सार्वजनिक गीतमा मोहन थापाको शब्द, सुवास भुषालको संगीत तथा नरेन्द्र वियोगीको एरेन्ज छ।

भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ। रामकुमार केसीको छायाँकन, मनोज कार्कीको सम्पादन, दाबा तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन्।

केही समय अघि मात्रै सुनिल गिरीको जुम्ला बोलको गीत निर्देशन गरेका निर्देशक शिशिर कुशल कोरियोग्राफर पनि हुन्।

जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.ब्बगक्ष्थ्ग्उथधमण्

ट्रेन्डिङ ( साप्ताहिक )