Logo
२२ जेठ २०८३, शुक्रबार

पाण्डेको शब्दमा बविनाको ‘तिमी नमर्नु है’

अक्षरपाटी
२०८० असार १७ , आईतबार १०:०७ मा प्रकाशित

काठमाडौं १७ असार। बविना भट्टराईको स्वर तथा संगितमा रहेको ‘तिमी नमर्नु है’ आधुनिक गीत सार्वजनिक भएको छ।

रामदेव पाण्डेको शब्द रचना रहेको गीत सञ्जय श्रीपालको एरेन्ज÷मिक्सिङ÷मास्टरिङ गरेका हुन्।

गीतमा मिलन र बिछोडको भावलाई उजागर गरिएको छ। माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिदा अप्रिय घटनाहरु भैरहेका घटनालाई गीतमा चित्रण गरिएको छ।

बुद्ध थापाको छायाँकन, सरोज रञ्जितकारको सम्पादन तथा केशव भटटको निर्देशनमा भिडियो बनाइएको हो।

ट्रेन्डिङ ( साप्ताहिक )