Logo
१४ वैशाख २०८१, शुक्रबार

यू– १७ पुरुष फुटबल : भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाल

अक्षरपाटी
२०७९ भदौ २२ , बुधबार १२:०९ मा प्रकाशित

काठमाडाैं । यू– १७ पुरुष फुटबलमा आज नेपालले भुटानसंग प्रतिस्पर्धा गर्दैछ ।खेल श्रीलंकास्थित कोलम्बोको रेस कोर्स ग्राउण्डमा राति सवा ८ बजेबाट सुरु हुनेछ ।

भुटान भने उद्घाटन खेलमा भारतसँग तीन शुन्यले पराजित भएको थियो । आजको खेलमा दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

समूह बीमा रहेको भारतको ३ अंक छ । नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार भारतसँग खेल्नेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । साफ यू–१७ को फाइनल खेल सेप्टेम्बर १४ मा हुनेछ ।