Logo
१५ चैत्र २०८०, बिहीबार

गाउँमा चुनावी चहलपहल

अक्षरपाटी
२०७९ कात्तिक ४ , शुक्रबार ११:१० मा प्रकाशित

आगामी मंसिर ४ गतेका लागि तय भएकाे आम निर्वाचनकाे चहलपहल सुरु भएकाे छ। विभिन्न पार्टीबाट उम्मेदवारी दिएका नेताहरु आ-आफ्ना मतदातासमक्ष पुग्ने क्रम तीव्र बनेकाे छ। सोही क्रममा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता एनपी साउँद कार्यकर्तामाझ छन्। उनी आफ्ना योजना सुनाउन र जनताका गुनासा सुन्न व्यस्त छन्।   विभिन्न टोल र वस्तीमा पुगेर साउँद आगामी योजनाबारे चर्चा गरिरहेका छन्। तस्विर: