Logo
२० असोज २०८३, मंगलबार

अक्टोबरमा अमेरिकी अर्थतन्त्रले थप्यो २ लाख ६१ हजार रोजगारी

अक्षरपाटी
२०७९ कात्तिक १८ , शुक्रबार ०९:११ मा प्रकाशित

एजेन्सी। अमेरिकी रोजगारी वृद्धिका दृष्टिले अक्टोबर महिनामा अपेक्षा भन्दा थप वृद्धि हासिल गरेको छ।

गत महिना रोजगारीको बजारमा दुई लाख ६१ हजार नयाव कामदारहरू थपिएका छन्। यो आँकडा अर्थशास्त्रीहरूले अनुमान गरेभन्दा धेरै उच्च हो।

बजारमा बेरोजगार दर बढिरहेको बेला यस्तो आकँडा सार्वजनिक भएको हो। स्वास्थ्य सेवा, व्यावसायिक र प्राविधिक सेवाहरू र उत्पादनमा उल्लेखनीय रोजगारी प्राप्त भएको प्रतिवेदनले जनाएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )