Logo
२३ मंसीर २०७९, शुक्रबार

भरतपुरमा बन्दै गरेको ६ लेन सडक

अक्षरपाटी
२०७९ कात्तिक ३० , बुधबार ०५:११ मा प्रकाशित

भरतपुरमा ६ लेनमा विस्तार भइरहेको छ। सोही सडकको पुल्चोक–गोन्द्राङ सडकको मिलनचोक क्षेत्र। यो सडक विस्तारको पचास प्रतिशत काम सकिएको छ।