Logo
२२ साउन २०८३, शुक्रबार

झोलुंगे पुलमा एक केजी सामान तारेको ४० रुपैयाँ शुल्क

अक्षरपाटी
२०७९ मंसीर १३ , मंगलबार ०६:११ मा प्रकाशित

भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका–१२ स्थित भेरी नदीमाथि रहेको झोलुंगे पुलमा विभिन्न सामग्री लिएर पुल तर्दै गरेका स्थानीय मजदुर। पक्की पुल नभएका कारण उनीहरुले एक केजी सामान बोकेर पुल पार गरे वापत ४० रुपैयाँ पाउने गर्छन् । झोलुङ्गेपुल पार गरेको ढुवानी अत्याधिक महंगो भएका कारण डोल्पावासी महंगोमा सामान खरिद गर्न वाध्य छन् ।

ट्रेन्डिङ ( साप्ताहिक )