Logo
२१ भदौ २०८३, आईतबार

सरकारले गाँजा खेतिको सम्भाव्यता अध्यन गर्ने

अक्षरपाटी
२०८० जेठ १५ , सोमबार ०६:०५ मा प्रकाशित

काठमाडौं। सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत गाँजा खेतीको सम्भाव्यता अध्ययत गर्ने घोषणा गरेका हुन्।

आयुर्वेदले औषधीय गुण भन्दै आएको गाँजा खेतीलाई वैद्य गर्नुपर्ने आवाज उठिरहेका बेला अर्थमन्त्री महतले सम्भाव्यता अध्ययनको घोषणा गरेका हुन्।

औषधिए प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने महतले बताएका हुन्। उनले यो घोषणा गरिरहँदा सांसदहरुले ताली बजाएका थिए।