Logo
१९ असोज २०८३, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जना पूर्पक्षका लागि थुनामा, दुई जना धरौटीमा रिहा

अक्षरपाटी
२०८० असार १ , शुक्रबार ११:०६ मा प्रकाशित

काठमाडौं। काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि आज यस्तो आदेश गरेको हो।

न्यौपानेको इजलासले लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ।

मर्हजनलाई ५ लाख र टंककुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

नक्कली भुटानी शरणार्थी

ट्रेन्डिङ ( साप्ताहिक )