Logo
१९ वैशाख २०८१, बुधबार

मुख्यमन्त्री शाहले दिए राजीनामा

अक्षरपाटी
२०८० चैत्र २३ , शुक्रबार ०१:०४ मा प्रकाशित

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।

ad

शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन्।

बदलिएको राजनैतिक परिस्थितिले राजीनामा दिएको उनले बताए ।