Logo
१ असार २०८२, आईतबार

नयाँ शक्ति को उपाध्यक्षमा मानुषी निर्विरोध

अक्षरपाटी
२०८१ माघ २९ , मंगलबार १२:०२ मा प्रकाशित

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएकी छन् ।

महिला उपाध्यक्षमा मानुषीको मात्रै उम्मेदवारी परेको हो। काठमाडौंको कमलादीमा नेसपा (नयाँ शक्ति) को महाधिवेशन जारी छ। अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्।

अध्यक्षमा भने बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुने भएको छ।

नेपाल समाजवादी पार्टी मानुषी यमि भट्टराई