Logo
२४ वैशाख २०८३, बिहीबार

घण्टी घरमा रास्वपाको वृहत राजनीति समायोजन घोषणा सभा

अक्षरपाटी
२०८२ पुस २१ , सोमबार ०४:०१ मा प्रकाशित

काठकाडौं । थरुहट रथारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ताहरु र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ।

काठमाडौंको सभागृहमा आयोजित एक कार्यक्रमकाबीच रास्वपाका सभापति रवि लामिछाने र अन्य अभियन्ताहरुको उपस्थितिमा वृहत् राजनीतिक समायोजन घोषणा गर्न लागिएको हो।