Logo
१४ कात्तिक २०८३, शनिबार

रास्वपा सचिवालय बैठक बस्दै

अक्षरपाटी
२०८३ कात्तिक १४ , शनिबार ०८:१० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थली, काठमाडौंमा बस्नेछ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ।

रास्वपाले बैठकमा सहभागी हुन सचिवालयका सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ।

ट्रेन्डिङ ( साप्ताहिक )