Logo
३२ जेठ २०८२, शनिबार

भारतको गुजरातमा जहाज दुर्घटना

अक्षरपाटी
२०८२ जेठ ३० , बिहीबार ०२:०६ मा प्रकाशित

काठमाडौँ । भारतको गुजरातमा हवाई जहाज दुर्घटनामा परेको छ। लन्डनका लागि उडान भरेको एयर इन्डियाको जहाज गुजरातको अहमदाबाद विमानस्थलबाट उडेको केही बेरमै मेघानीनगरमा दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विमानस्थलबाट मेघानीनगरको दूरी १५ किलोमिटर रहेको बताइएको छ।

दुर्घटनाबाट भएको क्षतिको विवरण अझैँ आइसकेको छैन। घटनाको प्रतिकार्य काम भइरहेको सञ्चारमाध्यमले जनाएका छन्।

जहाज दुर्घटना