Logo
७ कात्तिक २०८२, बिहीबार

सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट

अक्षरपाटी
२०८२ असोज ६ , सोमबार ०४:०९ मा प्रकाशित

काठमाडौं। कर्मचारीले तयार पारेर ल्याएको निर्णयमा सही गर्न नमानेका नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन्

पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर नगरे उनले पाँच महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका हुन्।

निर्णय अनुसार यो सेवा काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा उपलब्ध गराइनेछ।

जगदीश खरेल नि:शुल्क इन्टरनेट