Logo
१९ वैशाख २०८३, शनिबार

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

अक्षरपाटी
२०८२ चैत्र २ , सोमबार ०७:०३ मा प्रकाशित

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पिसाबको संक्रमणका कारण निरन्तर ज्वरो आएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

लामिछानेको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज भएको पारिवारिक स्रोतले बताएको छ ।

उनले हिजो बसेको पार्टीको सचिवालय वैठकमा भर्चुअल माध्यमबाट भाग लिएका थिए ।

रवि लामिछाने

ट्रेन्डिङ ( साप्ताहिक )