Logo
११ जेठ २०८३, सोमबार

गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने

अक्षरपाटी
२०८२ चैत्र २९ , आईतबार ०३:०४ मा प्रकाशित

गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्।

नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर उनले उक्त निर्णय गरेका हुन्।

गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए।

नवलपुरका सहायक सिडिओ चिरन्जिबि राना, एसपी युबराज खडका , अनुसन्धानका एसपी अभिनय कुमार सिंहलगाएत पनि सहभागी थिए।

सुधन गुरुङ

ट्रेन्डिङ ( साप्ताहिक )