Logo
१७ असार २०८३, बुधबार

उपनिर्वाचनः आजदेखि आचारसंहिता लागु

अक्षरपाटी
२०७९ चैत्र २४ , शुक्रबार १०:०४ मा प्रकाशित

काठमाडौं। वैशाख १० गतेका लागि तय भएको प्रतिनिधिसभा उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु भएको छ।

वैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने निर्वाचनका लागि आज चैत २४ बाट आचारसंहिता लागु भउको निर्वाचन अयोगका प्रवक्ता शालिग्राम शर्माले बताए।

निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर आचारसंहिता लागु गरेको हो।

यी संस्था, निकाय र पदमा रहेकालाई आचारसंहिता :-