Logo
२२ जेठ २०८३, शुक्रबार

गायक जेआरएम क्षेत्रीको स्वरमा ‘धोका’

अक्षरपाटी
२०८० वैशाख २२ , शुक्रबार ११:०५ मा प्रकाशित

काठमाडौं। गायक जेआरएम क्षेत्रीको स्वरमा रहेको मार्मिक ‘धोका’गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ।

सँगै जीवन जिउने बताउने भनेर कसम खाएर लगन गाठो कसेकी संगीनी बाटो अन्तै मोडेपछि अरुको मायामा परेपछि निकै भावविहल बनेका गायक जेआरएम क्षेत्रीले आफनो जीवनभोगाईलाई गीतमा समेटेका छन।

मनोज बस्नेतको शब्द तथा जे आर एम क्षेत्री गोर्खेको संगीत गीतमा रहेको छ। प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )