Logo
८ वैशाख २०८१, शनिबार

मदन पुरस्कार विजेता लम्साललाई गृह जिल्लामा सम्मान

अक्षरपाटी
२०७९ भदौ २९ , बुधबार ०७:०९ मा प्रकाशित

‘अग्नि’ महाकाव्यका लागि यस वर्षको मदन पुरस्कार प्राप्त गरेका साहित्यकार डा नवराज लम्साललाई गृहजिल्ला धादिङमा बुधबार सम्मानित गरिएको छ। भानु प्रतिष्ठान धादिङ, पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङ र नेपाल प्रेस युनियन धादिङले संयुक्त रुपमा उनलाई सम्मान गरेको हो।

लम्साल सम्मान