Logo
७ वैशाख २०८१, शुक्रबार

स्वास्थ्य बीमा बोर्डमा जागिर खुल्यो

अक्षरपाटी
२०७९ भदौ ३० , बिहीबार ०२:०९ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करार सेवामा जनशक्ति भर्ना गर्ने भएको छ। बोर्डले बिहीवार एक सूचना जारी गर्दै विभिन्न पदमा २२ जना कर्मचारी माग गरेको छ।