Logo
११ असोज २०८३, आईतबार

गृहमन्त्री रहेका कांग्रेस नेता खाँणको पराजय निश्चित

अक्षरपाटी
२०७९ मंसीर १० , शनिबार ०३:११ मा प्रकाशित

रुपन्देही, १० मंसिर। रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन हार्ने निश्चितजस्तै भएको छ। उनका प्रतिद्वन्द्दवी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग खाँण पछाडि परेकाहुन्।

करिब २५ सय मत मात्रै गणना हुन बाँकी रहे पनि बोहोराले २८ सय मतको अग्रता लिएका छन्। अब सबै मत कांग्रेस उम्मेदवार खाँणले पाए पनि उनले जित्ने अवस्था छैन। बोहोराका समर्थकहरुले विजयउत्सव मनाउने तयारी गरेका छन्।