Logo
१२ असार २०८३, शुक्रबार

नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द

अक्षरपाटी
२०८१ भदौ १९ , बुधबार ०२:०९ मा प्रकाशित

काठमाडौं। प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक २९.८७ अंकले बढेर २८६०.०७ विन्दुमा पुगेको हो।

यो समयमा ८० वटा स्क्रिप्सको १६ हजार ६५६ कित्ता सेयर १ करोड १२ लाख २१ हजार १४८ रुपैयाँमा खरिदबिक्री भए। यो समयमा कारोबारमा आएका ६३ वटा स्टक्सको मूल्य बढ्दा १० वटा घट्यो भने बाँकी ४ स्टक्सको मूल्य स्थिर रहयो।