Logo
२ असोज २०८३, शुक्रबार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल

अक्षरपाटी
२०८३ साउन १४ , बिहीबार ०१:०७ मा प्रकाशित

काठमाडौं/ सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ।

नियुक्तिपछि उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा.प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

निमा बोर्ड

ट्रेन्डिङ ( साप्ताहिक )