Logo
१५ असोज २०७९, शनिबार

‘स्टेक्चर’मा बिरामी

अक्षरपाटी
२०७९ भदौ ३१ , शुक्रबार ०९:०९ मा प्रकाशित

बझाङको खप्तडछान्ना गाउँपालिकाको छान्नाबासीले बिरामीलाई स्टेक्चरमा बोकेर तमैल बजारमा रहेको स्वास्थ्य चौकीमा लैजाँदै। गाउँमा स्वास्थ्य केन्द्र नभएपछि यहाँका बिरालाई यसरी नै स्वास्थ्य संस्था लैजाने गरिएको छ।

बझाङ स्टेचर