Logo
२२ जेठ २०८३, शुक्रबार

योगीको रचनामा बनेको गीत ‘साहिँला दाइ’को पोस्टर सार्वजनिक

अक्षरपाटी
२०८१ भदौ २० , बिहीबार ११:०९ मा प्रकाशित

काठमाडौं। पत्रकार शिवराज योगीको शब्द रचना ‘साहिँला दाइ’ गीतको पोस्टर सार्वजनिक भएको छ।

योगीको शब्दमा भीम बिसीको संगीत, शम्भु रैका र प्रेरणा विश्वकर्माको स्वर रहेको छ।

क्रिस बम र निरुता बिष्टको अभिनयमा बनेको भिडियोको पोस्टर बिहीबार सार्वजनिक गरिएको हो।

बिक्रम चौहानको निर्देशनमा संकलित भिडियो हरिभक्त बुढाथोकी युटुब च्यानलको प्रस्तुतिमा सार्वजनिक हूनेछ।

गीतको भिडियो केही दिनमा सार्वजनिक गरिने बताइएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )