Logo
२८ असोज २०८२, मंगलबार

बरगाछीमा कांग्रेस नेता डा कोइरालाको सम्बोधन

अक्षरपाटी
२०८२ साउन १८ , आईतबार ०७:०८ मा प्रकाशित

विराटनगर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विराटनगरको बरगाछीमा सम्बोधन गर्दैछन्।

आइतबार विहान उनले गुराँस पुस्तकालयको स्थापना दिवस तथा मुक्तिप्रसाद(यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा सम्बोधन गर्न लागेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।

बरगाछी बहुद्देश्यीय सहकारीको सभाहलमा आयोजना हुने कार्यक्रममा विभिन्न व्यक्तित्व सम्मानित हुने कार्यक्रम रहेको आयोजक गुराँस पुस्तकालयले जनाएको छ।

डा शेखर कोइराला विराटनगर