Logo
२० साउन २०८३, बुधबार

रास्वपा केन्द्रीय सचिवालय बैठक जारी

अक्षरपाटी
२०८२ पुस २० , आईतबार ०३:०१ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। बैठक कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप जारी रहेको छ।

यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ। यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चातको पहिलो सचिवालय बैठक हो।