Logo
२० साउन २०८३, बुधबार

नियोजित रुपमा आफ्नो चरित्र हत्या गरेको आरजुको गुनासो

अक्षरपाटी
२०८० वैशाख १९ , मंगलबार ०५:०५ मा प्रकाशित

काठमाडौं। केहीदिनयता केही व्यक्तिले आफूलाई लक्षित गरेर दुस्प्रचार गरिएकोप्रति नेपाली कांग्रेसकी नेतृ आरजु राणाले आपत्ति जनाएकी छन्।

उनले केही व्यक्तिले व्यक्तिगत र राजनीतिक रुपमा दूषित मनसायले निराधार आरोप लगाउँदै चरित्र हत्या गर्ने काम गरेको सामाजिक सञ्जालमार्फत दुखेसो गरेकी छन्।

तथ्यामा रहेर कसैको हस्तक्षेप बिना विचार राख्न पाउनु लोकतन्त्रको सुविधा भए पनि आफूप्रतिको दस्प्रचार कुण्ठा र मानमर्दन गर्ने उद्देश्य भएको उनले लेखेकी छन्।

सुदूरपश्चिम