काठमाडौं । नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपाल (नाडा) मा विवाद चर्किएको छ। आन्तरिक विवाद बढेपछि भदौ २४ गतेका लागि बाेलाउने तयारी गरिएको विशेष साधारणसभा नै अन्योलमा परेको छ। नाडाले आफ्नो १७ औं ‘नाडा अटो शो–२०२५’ समापन कार्यक्रममा संस्थालाई महासंघमा रूपान्तरण गर्ने घोषणा समेत गरेको थियो। […]
काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन रेल चढेर चीन यात्रामा निस्केका छन्। विदेश भ्रमणमा दुर्लभ रुपमा निस्कने नेतामा किम ६ वर्षपछि चीन भ्रमणमा निस्केका हुन्। बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन उनी चीनकाे बेइजिङका लागि हिँडेका हुन्। चीन भ्रमणका क्रममा […]
काठमाडौं। गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द, संगीत रहेको गीतलाई फोइसिलले म्युजिक डिरेक्सन गरेको हुन्। देशको अहिलेको बैदेशिक रोजगारीको विषय र त्यसले नेपाली समाजमा परेको गहिरो प्रभावलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ जुन […]
पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएको बताए। मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एशियाली राष्ट्र परेको उनको भनाइ छ। कानुनी युवा मञ्च (फ्लाई) ले आयोजना गरेको ‘दक्षिण एशियाली जलवायु न्याय फेलोशिप तथा क्याम्प […]
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला दुई लाख ५ हजार ३ सयमा कारोबार भइरहेको छ। हिजो आइतबार प्रतितोला तीन हजार रुपैयाँले बढेर दुई लाख तीन हजार ६ सयमा कारोबार भएको सुन आज एक हजार ७ […]
धनगढी। एनआईसी एशिया बैंक र सिपी हस्पिटल प्रालिबीच स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गरेमा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त हुने सम्झौतामा […]
धनगढी। धनगढी उपमहानगरपालिकाले पठाएको ‘सरकारी पूजा टोली’ले सुदूरपश्चिमको प्रशिद्ध धार्मिक स्थल तथा शक्तिपीठ बडीमालिकामा पूजा गरेको छ। धनगढीबासीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि धनगढी उपमहानगरपालिकाले पठाएको सरकारी पुजा टोली बडीमालिका देवीका मन्दिरमा पुगेर पुजाआजा गरेको मेयर गोपाल हमालले जनाएका छन्। उक्त पूजाआजा उपमहानगरकाे आर्थिक […]
‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]
काठमाडौं । सोमपाल कामीले पाँच विकेट लिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ। बुधबार काजालिस एरिनामा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३४ रनको […]