काठमाडौं। २३ भदौमा जेनजी पुस्ताले काठमाडौंमा शान्तिपूर्ण आन्दोलन सुरु गर्यो। केपी ओली नेतृत्वको सरकारले स्कुले विद्यार्थीसमेतलाई ताकेरै गोली वर्सायो। उक्त दमनको प्रतिक्रिया भदौ २४ गने जेनजी आन्दोलनले उग्र रुप थियो। आँधीवेहरी झैँ भएको सो बिद्रोहमा दलीयदेखि अन्य घुषपैठका कारण देशका प्रमुख निकाय खरानी बने। बहालवाला […]
काठमाडौं। हिन्दूहरुको दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो। […]
o शिवराज योगी/अक्षरपाटी सर्जक टीकाराम शर्मा पौडेलले लेखे- आफ्नो तागत देशको सृजनमा आजन्म होम्ने जन ।छैनन् सज्जन देशका नियतिका भाले बने दुर्जन ।।नेताको नकटो लुकाइरहने छन् जत्ति गम्छाहरू ।साँचो भन्दछु देशका जहर हुन् झोले र चम्चाहरू ।। गायक शिशिर योगीले गाइदिए- जस्ता छन् जनता उही […]
काठमाडौं। जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले काठमाडौंका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा आउँदो दुई महिनासम्म भेला, जुलुस, नारावाजी, धर्ना गर्न पाइने छैन। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार जारी गरेको आदेश अनुसार पाँच क्षेत्रलाई […]
काठमाडौं। वर्तमान सरकारले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। सरकारले परराष्ट्र मन्त्रालयको सिफारिसमा चीन, अमेरिका, जापान, बेलायत, जर्मनी, साउदी अरेबिया, स्पेन, मलेसिया, कतार, रुस र इजरायलमा कार्यरत राजदूतलाई फिर्ता बोलाउने भएको हो। मन्त्रिपरिषदले उनीहरुलाई कात्तिक २० भित्र फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारले […]
काठमाडौं। आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ अकासीयको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कारोबार भइरहेको छ। बिहीबार सुनको भाउले २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको थियो। शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको […]
काठमाडौं । एक दशकदेखि सञ्चालनमा रहेको मदरल्याण्ड हस्पिटल प्रालि अब पब्लिक लिमिटेडमा जाने भएको छ। एकल लगानीमा आफ्नै भवनमा संचालित अस्पतालको संचालक समितिको बैठकले कम्पनीमा स्थानीयहरुको जनसहभागिता बढाउने उद्देश्यले शेयर आह्वान समेत गरेको छ। मदरल्यान्ड हस्पिटल प्रालिले प्रदान गर्ने सेवाहरुलाई आगामी दिनमा अझ अत्याधुनिक बनाउने […]
धनगढी। धनगढी उपमहानगरपालिकाले पठाएको ‘सरकारी पूजा टोली’ले सुदूरपश्चिमको प्रशिद्ध धार्मिक स्थल तथा शक्तिपीठ बडीमालिकामा पूजा गरेको छ। धनगढीबासीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि धनगढी उपमहानगरपालिकाले पठाएको सरकारी पुजा टोली बडीमालिका देवीका मन्दिरमा पुगेर पुजाआजा गरेको मेयर गोपाल हमालले जनाएका छन्। उक्त पूजाआजा उपमहानगरकाे आर्थिक […]
‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र कतार प्रतिस्पर्धा गर्दैछन् । ओमानमा जारी खेलमा सोमबार अंकबिहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा तय गर्ने लक्ष्य नेपालको छ । आइतबार भएको खेलमा समूह ‘बी’को समूह विजेता नेपालले […]