Logo
३२ जेठ २०८२, शनिबार

खैरालामा लापरवाहीमाथि लापरवाही : बिजुली बाल्ने सपना ‘धराप’ बन्दै

कैलाली । साविक खैराला गाविसका जनताले यो जेठभित्रै घरघरमा बिजुली बाल्ने सपना देखेका थिए। उनीहरुलाई वडा, विद्धुत कार्यालय र ठेकेदार कम्पनीले देखाइएको सपनाअनुसार ऋणधन गरेर पनि घरघरमा बिजुली बाल्न आवश्यक वाइरिङ गरिसकेका छन्। वडा कार्यालयका अनुसार नेपाल विद्धुत प्राधिकरणको मुसुरिया कार्यालयले जेठ १५ सम्म मिटर […]


‘मन चोर्नेलाई कहाँ दिउँ उजुरी’

काठमाडौं । चर्चित गायक तथा संगीतकार डीबी गुरुङको आवाजमा ‘मन चोर्नेलाई कहाँ दिउँ उजुरी’ बोलको कौडाको सांगीतिक भिडियो सार्वजनिक भएको छ । यस अघि तमामौ गीतमा आवाज दिएर चर्चा कमाएका गायक गुरुङले कौडा भाकाको गीत सार्वजनिक गरेका हुन्। गीतमा राजकुमार बगरको शब्द तथा लय छ […]


हेर्दाहेर्दै

सुख–दु:ख (कविता)

० गणेश गाउँले मलाई,सुख र दुःखएउटै कथाका दुई अध्याय लाग्छन्,जसरी प्रभात र सन्ध्याएकै आकाशमा पसारिन्छन् :कहिले सुनौला, कहिले नीलो छायामा। घामजस्तै न्यानो भएर आउँछ कहिलेकाहीँ सुख,रपानीझैँ चिसिँदै पस्छ आत्मामा दुःख।तर दुबैको रङ, दुबैको स्पर्शएक(अर्कालाई अर्थाउन आउँछ। यदि दुःखको गहिराइ नहुँदो हो तसुखको उज्यालोयति मोहक कसरी […]

राजनीति

सुदूरपश्चिम सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण

२ दिन अघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ। पार्टी अनुशासनविरूद्ध गतिविधि गरेको भन्दै विष्टलाई रास्वपा अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो। प्रकाश विष्टको गतिविधि छानबिनकै क्रममा रहेको र यस विषयमा धेरै बोल्न नमिल्ने पार्टी अनुशासन समितिका रमाकान्त रिमालले बताए। रास्वपाका […]

इलम व्यापार

नगरकोट भ्रमण वर्षमा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आयोजना गर्ने भएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भ्रमण वर्ष र यसको तयारीबारे जानकारी गराइएको हो ।नगरकोटको बतासे डाडाँमा आयोजित भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडलले […]

शिक्षापाटी

स्वास्थ्यपाटी

तीनकुने हिंसापछि पुनः सञ्चो उत्पादन सुरु

काठमाडौं । जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रले सञ्चो उत्पादन थालेको छ। चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएका राजावादीहरुले तोडफोड र आगजनी गर्दा ध्वस्त भएको जडिबुटी उत्पादन केन्द्रले एक महिना नबित्तै उत्पादन थालेको कम्पनीका निमित्त महाप्रबन्धक उषा रिजालले जानकारी दिइन्। यस कम्पनीले […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

म बेहुली झै सिँगारिएकी छु बेहुला बनेर आउनू: ढोरपाटन (फोटो फिचर )

नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन नेपालको चर्चित पर्यटकीय स्थल मध्ये एक हो । प्राकृतिक सुन्दरताले बेहुली झै सिँगारिएको ढोरपाटनले जो कोहिको मन लोभ्याउने गरेको छ । यहाँ बिशेषगरि ढोरबराहको दर्शन, प्राकृतिक सौन्दर्यमा रम्न र सिकारको लागि स्वदेशी तथा बिदेशी पर्यटक आउने गर्छन् । […]

भिडियो

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक सुरक्षा र सचेतना समेटिएको गीत गणेशबहादुर विष्ट र रमेश वरले निर्देशन गरेका छन । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रमेश वरले लेखेको देउसीभैलो गीतमा गायक […]

खेलकुद

नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा

काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर […]

हाम्रो पालामा