Logo
११ असार २०८२, बुधबार

कञ्चनपुरका स्थानीय तहको भ्रमण खर्च मात्रै सवा दुई करोड

कञ्चनपुर । कञ्चनपुरका स्थानीय तहको भ्रमण खर्च दुई करोडभन्दा बढी देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका नौवटा पालिकाले ‘भ्रमण’ खर्चमा मात्रै दुई करोड २३ लाख ६९ हजार रुपियाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा अन्य पालिकाका हकमा बेलौरी पालिकाकाले अत्यधिक भ्रमण […]


पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी विशेष अदालत पुगेका हुन् । नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए । ‘अदालत उपस्थित हुन पाउँ […]


हेर्दाहेर्दै

गौरीगंगा नगरपालिकाको बजेट एक अर्ब एक करोड ७६ लाख

चौमाला। कैलालीको गौरीगंगा नगरपालिकाले एक अर्ब एक करोड ७६ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आगामि आर्थिक बर्ष २०८२र०८३ का लागि आज नगरसभाको १८ औँ अधिवेशनमा उप प्रमुख भोजबहादुर बमले सो बजेट प्रस्तुत गरेका हुन्। बजेट आज नै पारित गरिएको छ। उपप्रमुख […]

राजनीति

संसदमा रास्वपा र राप्रपाको अवरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

५ दिन अघि

काठमाडौं । रास्वपा र राप्रपा प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाईएको हो । बैठक सुरु हुनासाथ उठेर विपक्षी दलले विरोध जनाएपछि […]

इलम व्यापार

एनएमबी बैंकद्वारा इस्कन मन्दिरमा पानी शुद्धीकरण प्लान्ट हस्तान्तरण

धनगढी । एनएमबी बैंक लिमिटेड, चौराहा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत इस्कन मन्दिर, धनगढीमा तातो तथा चिसो पानीको सुविधा सहितको पानी शुद्धीकरण प्लान्ट स्थापना गरेको छ। करिब १ लाख २० हजार रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको उक्त प्लान्ट इस्कन मन्दिरमा आउने भक्तजनहरूको […]

शिक्षापाटी

स्वास्थ्यपाटी

आँखा शिविर : डोटी र बैतडीमा सात सयभन्दा बढीको उपचार

डोटी। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरुको आयोजना तथा रुईतफाउण्डेशनको सहयोगमा डोटी र बैतडी जिल्लामा आँखा शिविर सम्पन्न भएको छ। जेठ ३० देखि आषाढ ४ गतेसम्म सञ्चालन गरिएको शिविरमा ७ सय ९५ जनाले आँखा उपचार सेवा लिएका छन्। जसमध्ये २ सय ५१ […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

नेपालगञ्जमा चौथो फोटो फेस्टिबल

नेपालगञ्ज । नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल सुरु भएको छ । फोटो फेस्टिभलको उद्घाटन नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र ३ का सङ्घीय सांसद किशोर राठौरले गरेका हुन्। चौथो नेपालगन्ज फोटो फेस्टिभल २ दिन चल्नेछ। सहमहामन्त्री राठौरले फोटो फेस्टिभल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुरा भएको […]

भिडियो

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]

खेलकुद

नेपाली खेलकुद : एनपीएलले ल्याएका चार परिवर्तन

टिमको आत्मविश्वास वृद्धि काठमाडौं। क्रिकेट एसोसियन अफ नेपाल (क्यान) ले २०८१ मंसिर १५ गतेदेखि पहिलोपटक नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्यो। अन्तर्राष्ट्रियस्तरमा निकै प्रख्यात स्पोर्ट च्यानल ‘स्टार स्पोर्ट्स’मार्फत प्रसारण गर्दै पुस ६ गतेसम्म भव्य रुपमा चलेको एनपीएलले त्यतिबेलै राम्रो प्रशंसा पायो। कुल ८ टिमको सहभागिता […]

हाम्रो पालामा