० शिवराज योगी प्रिय रमेश लेखक ! म दाइ भन्थेँ । अब भन्दिन । किन भन्दिन ? तपाईँजस्तो जल्लादी व्यवहार र चरित्रको पात्रलाई दाइ भन्न मेरो आत्माले स्वीकारेन । सक्याे भने कुनै दिन फेरि सक्तिमा पुग्नु र मेरो सर्वस्व संहार गर्नु । किनकि कुनै लोभ […]
o बलदेव थापा हजुरबाको नाकमा झिंगा बस्यो कि हम्कि हाल्नेमै हो सबैभन्दा जान्ने भन्छु चम्कि हाल्नेअनुहारको कालो देख्नै नहुने मुख धोउ भन्नेअली भद्दा चुट्किला भन्छु सभ्य होउ भन्नेयो भएन भन्ने ऊ भएन भन्नेमेरो गल्ती मात्र गन्नेअनि मेरो खोइरो मात्र खन्नेअनि यस्ता नातीहरुलाई मैले गोली नहानेर […]
काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । भ्रष्टाचार निर्मुल, सुव्यवस्था कायम गर्न र नागरिकको स्वतन्त्रतामाथिको धावा सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका […]
धनुषा । भ्रष्टाचार विरुद्धको आन्दोलनमा होमिएका जेनजी पुस्ताहरुले आज जनकपुरमा प्रदर्शन गरेका छन्। जानकी मन्दिरमा जम्मा भएका युवाहरु व्यानर बोकेर सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् । बिहान ११ बजे जानकी मन्दिरमा जम्मा भएका युवाहरु नाराबाजी गर्दै शहरको प्रमुख भागको परिक्रमा गर्दै जनक मन्दिर अगाडि […]
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। शुक्रबार बजारमा छापावाला सुन प्रतितोला दुई लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार ४९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। भदौं १८ गते बुधबार […]
धनगढी। एनआईसी एशिया बैंक र सिपी हस्पिटल प्रालिबीच स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गरेमा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त हुने सम्झौतामा […]
धनगढी। धनगढी उपमहानगरपालिकाले पठाएको ‘सरकारी पूजा टोली’ले सुदूरपश्चिमको प्रशिद्ध धार्मिक स्थल तथा शक्तिपीठ बडीमालिकामा पूजा गरेको छ। धनगढीबासीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि धनगढी उपमहानगरपालिकाले पठाएको सरकारी पुजा टोली बडीमालिका देवीका मन्दिरमा पुगेर पुजाआजा गरेको मेयर गोपाल हमालले जनाएका छन्। उक्त पूजाआजा उपमहानगरकाे आर्थिक […]
‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]
काठमाडौं । सोमपाल कामीले पाँच विकेट लिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ। बुधबार काजालिस एरिनामा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३४ रनको […]