Logo
२४ भदौ २०८२, मंगलबार

धनगढीमा आरजु राणाको घर जलाइयो

धनगढी। कैलालीको धनगढीमा कफ्र्यु लगाए पनि जेन–जी आन्दोलनकारीले त्यसको अबज्ञा गरेका छन्। कर्फ्यु आदेशको अवज्ञा गर्दै झन् उग्र बनेका प्रदर्शनकारीले कांग्रेस नेता तथा परराष्ट्रमन्त्री आरजु राणाको घर जगाएका छन्। आन्दोलनकारीले विभिन्न सरकारी तथा पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । उनीहरूले धनगढी उपमहानगरपालिका–१ मा […]


धनगढीमा कर्फ्यु तोड्दै प्रदर्शन, पार्टी कार्यालय र सरकारी भवनमा आगजनी

धनगढी । कैलालीको धनगढीमा जारी जेन–जी आन्दोलन कर्फ्यु आदेशको अवज्ञा गर्दै झन् उग्र बनेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दिउँसो १२:२० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेका थिए । तर कर्फ्यु तोड्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले विभिन्न सरकारी तथा पार्टी […]


राजधानीबाट भाग्ने तयारीमा शीर्ष नेता, काठमाडौंका आकाशमा हेलिकप्टरको चहलपहल

काठमाडौं। जेनजी पुस्ताले हिँजो २३ भदौमा गरेको सकारात्मक मागसहितको आन्दोलनमा सरकार निर्मम बनेपछि आज त्यसले उग्र रुप लिएको छ। नेता, तस्करका घरमा छानी छानी आक्रमण थालेपछि कांग्रेस सभापति एकाविहानै प्रधानमन्त्री भेट्ने भन्दै निस्केका थिए, तर उनी कहाँ छन् भन्ने खुलेको छैन। प्रधानमन्त्री केपी ओलीले साँझ […]


हेर्दाहेर्दै

करिब देशका अधिकांश हिस्सा जेन-जीको कब्जामा, नेताका घरघरमा आगजनी र तोडफोड

काठमाडौं। सोमबार काठमाडौं र इटहरीमा निर्मममतापूर्वक जेनजी पुस्ताका प्रदर्शनकारीमाथि दमनको बिरोध आज मंगलबार झन उग्र बनेको छ। सम्हालि नसक्नु बन्दै गएको आन्दोलनले सिंगो मुलुक कब्जाको स्थिति बनेको छ। नेताहरुका घर खोजी खोजी आगजनी र तोडफोड गरिएका छन्। मंगलबार १२ नबज्दै नेपाली कांग्रेसका सभापति कांग्रेस सभापति […]

राजनीति

जनकपुरमा जेनजी पुस्ताको प्रदर्शन

२४ घण्टा अघि

धनुषा । भ्रष्टाचार विरुद्धको आन्दोलनमा होमिएका जेनजी पुस्ताहरुले आज जनकपुरमा प्रदर्शन गरेका छन्। जानकी मन्दिरमा जम्मा भएका युवाहरु व्यानर बोकेर सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् । बिहान ११ बजे जानकी मन्दिरमा जम्मा भएका युवाहरु नाराबाजी गर्दै शहरको प्रमुख भागको परिक्रमा गर्दै जनक मन्दिर अगाडि […]

इलम व्यापार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलकै २ लाख १० हजार माथि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। शुक्रबार बजारमा छापावाला सुन प्रतितोला दुई लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार ४९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। भदौं १८ गते बुधबार […]

शिक्षापाटी

स्वास्थ्यपाटी

एनआईसी एशिया बैंकका ग्राहकलाई सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट

धनगढी। एनआईसी एशिया बैंक र सिपी हस्पिटल प्रालिबीच स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गरेमा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त हुने सम्झौतामा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

धनगढी उपमहानगरको सरकारी पूजा टोलीद्वारा बडीमालिकामा पूजा-आराधना (तस्बिरहरु)

धनगढी। धनगढी उपमहानगरपालिकाले पठाएको ‘सरकारी पूजा टोली’ले सुदूरपश्चिमको प्रशिद्ध धार्मिक स्थल तथा शक्तिपीठ बडीमालिकामा पूजा गरेको छ। धनगढीबासीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि धनगढी उपमहानगरपालिकाले पठाएको सरकारी पुजा टोली बडीमालिका देवीका मन्दिरमा पुगेर पुजाआजा गरेको मेयर गोपाल हमालले जनाएका छन्। उक्त पूजाआजा उपमहानगरकाे आर्थिक […]

भिडियो

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]

खेलकुद

टप एन्ड टी–२० : नेपालको लगातार दोस्रो जित

काठमाडौं । सोमपाल कामीले पाँच विकेट लिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ। बुधबार काजालिस एरिनामा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३४ रनको […]

हाम्रो पालामा