काठमाडौं । रास्वपा र राप्रपा प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाईएको हो । बैठक सुरु हुनासाथ उठेर विपक्षी दलले विरोध जनाएपछि […]
नवलपरासी । पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दुम्किबास नजिकै विनयी खोलाको बाढीले यात्रुले भरिएको बस बगाएको छ। पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको हो। तीन बच्चसहित ३८ जना यात्रु बोकेको बसका सबै यात्रुको भने सकुशल […]
काठमाडौं । ललितपुरको ग्वार्को स्थित ओभरपासमा आजदेखि (शुक्रवार) सवारी गुड्न पाउने भएका छन् । चक्रपथको ग्वार्को–सातदोबाटो खण्डमा निर्माण भएको ओभरपासको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेर ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिनेछ। १२ […]
धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई कुनै गल्ती नगरेकोले पदबाट राजीनामा नदिने जवाफ फर्काएका छन् । चौधरीलाई मुख्यमन्त्री शाहले तत्कालीन कृषिमन्त्री हुुँदाका बेला अनुदानमा पावर टिलर वितरण गर्ने विषयमा विवादमा जोडिएको भन्दै राजीनामा दिन निर्देशन दिएको […]
काठमाडौं । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आयोजना गर्ने भएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भ्रमण वर्ष र यसको तयारीबारे जानकारी गराइएको हो ।नगरकोटको बतासे डाडाँमा आयोजित भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडलले […]
उर्लाबारी। उर्लबारी नगरपालिका ९ वटा वडामा पाठेघरको मुखको क्यान्सर पहिचान गरी क्षति कम गर्ने उद्देश्यले मातृत्व जोगाउने अभियान सुरु भएको छ। सी(क्यापका नामा संचालि यो अभियान कल्प इम्पावर वेमेन नेपालको पहल र उर्लाबारी नगरपालिकाको आयोजनामा हुँदैछ। विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा उर्लबारी नगरपालिका […]
नेपालगञ्ज । नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल सुरु भएको छ । फोटो फेस्टिभलको उद्घाटन नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र ३ का सङ्घीय सांसद किशोर राठौरले गरेका हुन्। चौथो नेपालगन्ज फोटो फेस्टिभल २ दिन चल्नेछ। सहमहामन्त्री राठौरले फोटो फेस्टिभल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुरा भएको […]
‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]
काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर […]