Logo
७ असार २०८२, शनिबार

आँखा शिविर : डोटी र बैतडीमा सात सयभन्दा बढीको उपचार

डोटी। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरुको आयोजना तथा रुईतफाउण्डेशनको सहयोगमा डोटी र बैतडी जिल्लामा आँखा शिविर सम्पन्न भएको छ। जेठ ३० देखि आषाढ ४ गतेसम्म सञ्चालन गरिएको शिविरमा ७ सय ९५ जनाले आँखा उपचार सेवा लिएका छन्। जसमध्ये २ सय ५१ […]


साहित्य सन्ध्यामा समाजवादको व्याख्या

काठमाडौं। साहित्य सन्ध्याको ४६४ औँ शृङ्खलामा ‘समाजवादको यात्रामा साहित्यको भूमिका’ विषयमा परिचर्चा गरिएको छ। शनिबार काठमाडौंको आरआर क्याम्पस, प्रदर्शनीमार्गमा कविगोष्ठीसहित साहित्य सन्ध्या सम्पन्न भएको हो। सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षता सम्पन्न भएको समारोहमा प्रमुख अतिथि प्रा.डा.हेमनाथ पौडेल थिए। कार्यक्रममा युद्धप्रसाद मिश्र, स्मृति प्रतिष्ठानका अध्यक्ष डा […]


हेर्दाहेर्दै

संसदमा रास्वपा र राप्रपाको अवरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

काठमाडौं । रास्वपा र राप्रपा प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाईएको हो । बैठक सुरु हुनासाथ उठेर विपक्षी दलले विरोध जनाएपछि […]

राजनीति

नाउपाका मन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्रीको निर्देशन, मन्त्रीको चुनौती : गल्ती भए बर्खास्त गर्नुहोस्

३ दिन अघि

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई कुनै गल्ती नगरेकोले पदबाट राजीनामा नदिने जवाफ फर्काएका छन् । चौधरीलाई मुख्यमन्त्री शाहले तत्कालीन कृषिमन्त्री हुुँदाका बेला अनुदानमा पावर टिलर वितरण गर्ने विषयमा विवादमा जोडिएको भन्दै राजीनामा दिन निर्देशन दिएको […]

इलम व्यापार

नगरकोट भ्रमण वर्षमा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आयोजना गर्ने भएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भ्रमण वर्ष र यसको तयारीबारे जानकारी गराइएको हो ।नगरकोटको बतासे डाडाँमा आयोजित भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडलले […]

शिक्षापाटी

स्वास्थ्यपाटी

उर्लाबारीमा मातृत्व जोगाउने अभियान

उर्लाबारी। उर्लबारी नगरपालिका ९ वटा वडामा पाठेघरको मुखको क्यान्सर पहिचान गरी क्षति कम गर्ने उद्देश्यले मातृत्व जोगाउने अभियान सुरु भएको छ। सी(क्यापका नामा संचालि यो अभियान कल्प इम्पावर वेमेन नेपालको पहल र उर्लाबारी नगरपालिकाको आयोजनामा हुँदैछ। विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा उर्लबारी नगरपालिका […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

नेपालगञ्जमा चौथो फोटो फेस्टिबल

नेपालगञ्ज । नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल सुरु भएको छ । फोटो फेस्टिभलको उद्घाटन नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र ३ का सङ्घीय सांसद किशोर राठौरले गरेका हुन्। चौथो नेपालगन्ज फोटो फेस्टिभल २ दिन चल्नेछ। सहमहामन्त्री राठौरले फोटो फेस्टिभल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुरा भएको […]

भिडियो

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]

खेलकुद

नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा

काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर […]

हाम्रो पालामा